रेसुङ्गा र सालिमेदहका सम्वन्धमा भुसाल र सापकोटा संग रेडियो कुराकानी





प्रेम सुनार गुल्मी, साउन ४ । गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा यति वेला साउने मेला चलिरहेको छ भने अर्को धार्मिक तथा पर्यटकिय क्षेत्र सालिमे दहमा यहि साउन ७ गते भव्य मेला लाग्दै छ । सालिमे दहमा लाग्ने मेलालाई स्थानियवासीले भण्डारा लगाउने कार्यक्रम भन्ने गर्दछन् । त्यसको महिमा अपार छ स्थानियवासीमा र अत्यन्तै रमाईलो पनि हुन्छ । यता रेसुङ्गाको साउने मेलाको झन बढि महिमा गरिन्छ । यि दुई वटै धार्मिक क्षेत्रका विषयमा आजको गुल्मी फिचरमा आमी चर्चा गर्दैछौ । नेपाली कांग्रेस गुल्मीको पुर्व पार्टी सभापति यति बेला सत्रिय राजनितिमा भन्दा बढि धार्मीक कार्यक्रममा लाग्दै आउनु भएको छ । सायद त्यसैले होला उहाँलाई यस पालीको अधिवेशनले रेसुङ्गा संरक्षण समितिको अध्यक्ष पदमा चयन ग¥यो । केहि नयाँपन दिने सोच राख्नु भएका भुसालसंग साउने मेलाको महिमाका विषयमा र सालिमेदह संरक्षण समितिका सचिव वामी मैदान निवासी नारायण सापकोटा संग त्यस सालिमेदहका सम्वन्धमा सहकर्मी प्रेम सुनारले रेडियो कुराकानी गर्दै हुनुहुन्छ , सुनौ…………… <

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment