सि.के राउतको अवस्था चिन्ताजनक

हात–खुट्टा नचलेपछि अस्पताल भर्ना


ck raut


काठमाडौं, असोज ९– पाँच दिनदेखी आमरण अनसनमा बसिरहेका डा. सि.के राउतको अवस्था चिन्ताजनक भएपछि उनलाई टिचिङ अस्पताल महाराजगंजमा भर्ना गरिएको छ । महानगरीय प्रभाग हनुमानढोकाले उनको स्वस्थ्य अवस्था बिग्रिएको थाहा पाएपछि उनलाई टिचिङ अस्पतालमा लगेको बताइएको छ । उनलाई इमर्जेन्सी वार्डको बेड नम्बर २९ मा राखिएको स्रोतले जनाएको छ । अनसनरत राउतले बिगत पाँच दिनदेखि केहि पनि नखाएका कारण उनको हात–खुट्टा नचलेको टिचिङका मेडिकल विद्यार्थी विनय पंजियारले रातोपाटीलाई जानकारी दिए ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment