गणेश थापा (रेडियो सारथी) बागलुङ साउन, ९।
बागलुङ जिल्लाको ग्वालीचौर गाउ बिकास समिती वडा न धैरेनीमा परेवाले एक वटा परेवाको बच्चा र एक वटा कुखुराको चल्ला निकालेको छ । जङग बहादुर बिश्वकर्माको परेवाले हिजो यस्तो आश्चर्यजनक बच्चा र चल्ला निकालेको हो ।
स्थानिय बासिन्दाले एक वटा कुखुराको अण्डा परेको हुन सक्ने बताएपछि बिश्वकर्माले परेवाले निकालेको अण्डाको कारक समेत देखाएर प्रमाणित गरेको ग्वालीचौरबाट चिरन्जिबी परियारले जानकारी दिनुभएको छ ।


0 comments:
Post a Comment