धेरैले थुकेपछि अभिनेत्री निशा अधिकारी यसरी रोइन (भिडियो सहित)



काठमाडौं । अभिनेत्री निशा अधिकारी आफूलाई धेरैले थुक्ने गरेको भन्दै रोएकी छिन् । आगामी साउन १६ गतेबाट प्रर्दशनमा आउन लागेको फिल्म मेरो भ्यालेण्टाइनको पछिल्लो पटक सार्वजनिक भएको गीतमा आफूलाई धेरैले थुक्ने गरेको भन्दै रोएकी हुन् । गायिका श्रेया सोताङ्को स्वरमा राहेको गीतमा हभिनय गर्दै निशाले अभिनेता बाबु बोगटीको सामुन्ने ‘तिमी जस्तै धेरैले थुकिसके मलाई’ भन्दै रोएकी हुन् । सुशील श्रेष्ठले निमार्ण गरेको मेरो भ्यालेण्टाइनमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment