गुल्मी दिब्रुङ

गुल्मी दिब्रुङ
दिब्रुङ जिल्लाकै उच्च पहाडी क्षेत्रमा अवस्थित स्थान हो । यो क्षेत्र प्रशिद्द धार्मिक स्थलको रुपले चिनिएकोले यहाँ टाढा-टाढाबाट तिर्थालुहरु आउने गर्द छन । बार्है महिना पानी रहीरहने यहाँको कुवा अर्को आकर्षण हो । १००८ स्वामी स्वर्गिय परमानन्द गुरुको तपस्या स्थल दिब्रुङमा हाल मन्दिरहरु र उँहाको प्रतिमा स्थापना गरिएको छ । यहाँबाट देबघाट हुँदै पशुपती पुगेर देह त्याग गर्नुभएका स्वामी परमानन्दको नामबाट पनि यस क्षेत्रलाई पवित्र भुमी मानिन्छ !




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment