अनिल खत्री
गुल्मी साउन १३ । तिज नजिकीदै
गर्दा बजारमा अनि संञ्चार
माध्यममा तिजका गित बिस्तारै वज्न थालेका छन ।
यसपालि बजारमा आएका तिज गित कतिपय तिज
जस्तै आएका छन भने कति तिज
भनौ या रत्याउलि छुट्याउनै गाहे पर्ने
गरेको स्रोताहरुको प्रतिक्रिया आउने गरेको छ ।
यहि भिडभाडमा विगतका वर्षहरुमा जस्तै यस वर्ष
पनि बस्ताबिक तिज भन्न मिल्ने तिजको गित
ल्याएकी छिन गायिका मञ्जु पौडेलले ।
पछिल्लो समय यता बजारमा आएका गितहरु
मौलिकता पन हराउदै गएको बेला गायिका मञ्जुले
ल्याएको तिज गितले भने नारिका कुरालाई समेटेर
ल्याएको गितले निकै चर्चा पाउने देखिएको छ ।
प्रत्येक वर्षहरुका तिजहरुमा जस्तै यस
वर्षको तिजमा पनि गायिका म््ञ्जुलले
नयाँ तिजको गित ल्याएकी छिन । उनले
निकालेका प्रत्येक वर्षका तिज गितमा सामाजिक
सन्देस मुलक र बास्ताबिक तिज मौलिकता झल्काउने
खालका गित ल्याउने गरेकी छिन ।
गायिका पौडेलले यवर्षको तिजमा माईती देशलाई
सम्झेका कुरा र आफनै भाषाभेषका कुरालाई तिज
गितमा समेटी छिन ।
पछिल्ला वर्षहरुमा कला संकृतिको नाउमा बिभिन्न
खाले बिकृति मुलक गित बजारमा आएको बेला उनले
भने मौलिकता पनलाई निरन्तरा दिदै आएकी छिन ।
कार्यक्रम संञ्चालन निकै चर्चित मानिने
गायिका मञ्जुले निकालेको यस वर्षको तिज
गितमा तिज आए सगै माइती घरको सम्झना,
रातो साडी आफनै भाषाभेस,
तिजमा साथी संगीसंगका भेटका कुरा,
तरकारी तामाको खाएको कुरा अनादीको चामलको दरखाने ,
काक्राके अचार लगयतका शब्दले उनले निकालेको उक्त
गितमा राख्नुले गाँउ घरमा बास्ताबिक कुराले
मौलिकता पन पाएको स्रोताहरुको भनाई छ ।
गाँउघरमा साथी संगि मिलेर यस्तै खाले
नारी बेदनाले भरिएका गितले
नारी बेदना नारीका कुरा समेटीएका गित तिज
गित भएको गायिका मञ्जु पौडेललेको भनाई छ ।
उनले यसपालि ल्याएको उक्त तिज गित आफनै लय शब्द
र स्वर रहेको बताईन ।
हाम्रा कला संस्कृति हाम्रा चिनारी रहेको र
महिलाहरुको महान पर्व महिलाले नै संरक्षण गरेर
यसलाई जोेगाई राख्न महिलाहरुको महत्वपुर्ण
भुमिका रहेको गायिका पौडेललेको भनाई छ ।
अहिलेकोे समय प्रबिधीले पनि निकै फड्को मारेकोले
प्रबिधी संग जुध्न निकै गाहे
परेको गायककारको भनाई छ । गित निकाले
पनि पाइरेसी हुनु
अडियो कपी नजानु ,त्यसको लगानी मर्ने
गरेको कलाकारहरुको भनाई छ । प्रबिधी संग जुध्न र
वलियो कानुन नहुनुले पनि बिभिन्न
बिकृति भित्रियको र नेपाली कला संस्कृतिलाई
जोगाई राख्न, सबैले ध्यान दिनुपर्ने
आजको आबश्यकता रहेको कलाकारहरुको भनाई छ ।

0 comments:
Post a Comment