गुल्मी
गुल्मी मा रहेर बिगत ३ बर्ष यता बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दे आएकी गँगा खड्कालाइ अमेरिकामा बस्ने प्रवासी नेपाली अर्जुन प्रसाद मैनालीले सहयोग रकम पठाएका हुन् । मैनाली इन्टरनेशनल नेपलिज ब्लड डोनर्सका प्रमुख रहेका छन् ।उनले बिभिन्न सामजिक कामको लागी सहयोग गर्दे आइरहेका छन् । समाज सेवा मा गँगाको कामको मुल्याकन गर्दे सहयोग गरेको मैनालीले बताए । खड्काले सानै उमेरमा समाजका हितका लागी बिभिन्न काम गुल्मी मा रहेर गर्दे आएकी छन् ।बिशेष गरी महिलामा हुने महिनावारी लाइ ख्याल गरी नछुने र घर भन्दा बाहिर बस्नु पर्ने मान्यतालाइ १२ बर्ष को उमेरमा आफु बाट तोड्दै अगाडी बढेको बताउछिन् । २०६४ सालमा गाउमा कुनै छोरी बुहारी मलाम जान हुदैन भन्ने सस्कार तोडेर आफ्नो यात्रा शुरु गरेकी खड्का हाल सदरमुकाम तमघासमा बस्दै आएकी छिन् । स्मरण रहोस् उनले २०७० फाल्गुण मा छापहिले गा बि स का ३० जना महिलाहरुलाइ निशुल्क सेनेटोरी प्याड बितरण गरेकी थिइन् । सेवा सञ्चार गुल्मी को अक्ष्यक्ष रहेकी खड्का दर्जनौ महिलाको न्यायका लागी सहयोगी बन्दै आएको बताउछिन् ।स्वस्थ समाज र सचेत समाजको लागी आफु र आफ्नो सँस्था जहिलेपनि क्रियाशिल रहने बताउदै अभियानलाइ सहयोग गर्ने भारत,फिनल्याण्ड,अमेरिका,दु

0 comments:
Post a Comment