एनपि न्यूज डटनेट, श्रावण १- नेपाली राजदुतावास इजरायलले प्रेस बिज्ञप्ति जारी गर्दै युद्द विराम नभईसकेकोले सगज रहन आग्रह गरेको छ । इजरायलमा रहेका नेपालीहरु मध्ये कोही कसैमा पुगेको युद्ध रोकिएको भन्ने भ्रमपूर्ण सुचनाले हाम्रो ध्यानाकर्षण भएको जनाउँदै यस्तो अवस्थामा इजरायलमा रहेका नेपालीबीच पर्न गएको भ्रमपूर्ण सुचनालाई आधार नमानी इजरायली सञ्चारमाध्यम नियमित अवलोकन गर्न आग्रह गरिएको छ ।
नेपाली राजदुतावास इजरायलले जारी गरेको प्रेस बिज्ञप्ति हेर्नुहोस्

0 comments:
Post a Comment