कार्यक्रम “फेरी तिम्रो याद आयो”
कार्यक्रम “फेरी तिम्रो याद आयो”
कार्यक्रम “फेरी तिम्रो याद आयो”
कार्यक्रम “फेरी तिम्रो याद आयो”
कार्यक्रम “फेरी तिम्रो याद आयो”
आज कार्यक्रम “फेरी तिम्रो याद आयो” को छैठौ श्रृङखला हो । आजको कार्यक्रम फेरी तिम्रो याद आयोमा पनि एउटा मार्मिक जिवन कथा प्रस्तुत गर्न छौ । रातको प्रहरमा सुनेर साथ दिनु होला । रातको बी.बी.सी. नेपाली सेवा पछाडी १० बजे सम्म महेश बोहराको साथमा । इस्मा दोहली ३ गुल्मीकी आषिका खत्रीको पत्र आजको कार्यक्रममा प्रस्तुत हुदै छ । एक पटक सुन्नु होला १३ बर्षको कलिलो बाल्य उमेर मै आमा गुमाउनु पर्दाको पिडा अनि जिवनका उताव चढावहरु रेडियो गुल्मी सहित नेपाली सञ्चार रेडियो अष्ट्ेलिया र अनलाईनमा यसका साथै फेसबुक रेडियो गुल्मीको फेसबुक पेज रेडियो गुल्मी ९१ दशमलव २ मेघाहर्जबाट पनि सुन्न सक्नु हुन्छ साथै रेडियो गुल्मी बाटै बुधबार राती सवां ९ बजे पुःन प्रसारण समेत हुने गर्द छ । कार्यक्रमलाई माया गरेर यहा सम्म ल्याउन सहयोग गर्नु हुने सम्पूर्ण श्रोता अनि अनलाइन सञ्चालकमा ह्दय त धन्यबाद दिन चाहान्छु कार्यक्रम सञ्चालक म महेश बोहराको तर्फ बाट ।

0 comments:
Post a Comment