श्रीमानले बोलाएर जापान हिडेकीलाई भगाउने पक्राउ


प्रेम सुनार गुल्मी, साउन ४ ।
श्रीमानले जापान बोलाएर हिडेकी गुल्मी वामीकी एक
महिलालाई विचबाटो वाटै दोश्रो विवाह गरेर भगाउने एक
व्याक्ती आज प्रहरीद्धारा पक्राउ परेका छन् ।
गत बैशाखमा घरमा श्रीमति हुँदा हुँदै जापान
हिडेकी साथीकी श्रीमति अस्मीता केसीलाई दोश्रो विवाह
गर्ने वामी–६ का २७ वर्षिय ईन्द्रप्रकाश केसी ( प्रकाश
केसी ) लाई प्रहरीले पक्राउ गरेको हो 
वुटवलमा बसेर जापानिज भाषा सिक्दै केसीसंग
लसपसमा लागेकी अस्मीताले
जापानमा रहेका आफ्ना श्रीमानलाई धोका दिदै उनि संग
हिडेकी थिईन् । जापान उड्न टिकट
हातमा लिएकी अस्मीता केसीसंग दोश्रो विवाह
गरी वामी स्थित घर भित्रिन आएकी थिईन् ।
त्यस विरुद्ध केसीकी जेठी श्रीमति किरण केसीले वहु्
विवाहको मुद्धा दिए पछि प्रहरीले उनलाई पक्राउ गरी आजै
अदालत पेश
गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक
हरी हमालले जानकारी दिए । ‘श्रीमानले वोलाएर जापन
हिडेकी श्रीमति अर्कै सित टाप’
शिर्षका ति जोडीहरुको विकृति रेडियो कार्यक्रम
ओझेलका खवरले पनि जोडदार ढंग संग उठाइएको थियो ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment