आगामि वैशाखदेखि साधारण चेक नचल्ने

काठमाडौँ, १३ साउन, बैंक तथा वित्तिय संस्थाले आगामी वैशाखभित्र अहिलेको साधारण चेक पूर्ण रुपमा विस्थापित गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार आगामी वैशाखदेखि विद्युतीय चेक राफसाफ प्रणाली लागू गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा मेसिनले पढ्ने चेक प्रणाली लागू गरिसकेको छ । राष्ट्र बैंकले सोमबार लागू गरेको निर्देशिकामा विद्युतीय चेक प्रणाली कार्यान्वयन गर्नका लागि समय सीमा समेत तोकेको अन्नपूर्ण पोष्टले लेखेको छ । राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार आगामी कार्तिकसम्ममा बैंक तथा वित्तिय संस्थाले मेसिनले पढ्न मिल्ने चेक (एमआईसीआर) जारी गर्नु पर्ने छ । साथै वैशाखभित्र मेसिनले पढ्न नमिल्ने चेक ग्राहकबाट फिर्ताै ल्याउनु पर्ने हुन्छ । त्यसपछि साधारण चेकबाट पैसा साट्न सकिदैन ।

Photo: आगामि वैशाखदेखि साधारण चेक नचल्ने

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment