महेश बोहरा
असार,३०
बाग्लुङको ग्वालीचौर गा.बि.स.मा सञ्चालित लब्दी खोला पहिलो लघुजलबिद्युत परियोजनाको टान्सर्फरमा खराबी आउदा स्थानिय बासिन्दाहरु उज्यालोबाट बञ्चित भएका छन । उक्त बिद्युतबाट सञ्चालित नमस्तेको टावर नचल्दा ग्वालीचौर गा.बि.स. सहित छिमेकी गा.बि.स हरु जलजला,दगातुन्डाडा,भिमगिठे,खाल छिमेकी गुल्मी जिल्लाका अरेवा,मुसिकोट,थाम लगायतका स्थानिय बासीहरु सञ्चारबाट समेत बञ्चित भएका छन । त्यस्तै बिद्युत नहुदा कुटानि पिसानीमा समेत समस्या आउकोछ । उक्त बिद्युतको टान्सर्फर केही दिन भित्र बन्ने लब्दी खोला पहिलो लघुजलबिद्युत परियोजना समितिले जनाएको ग्वालीचौरबाट दिनेश घिर्मिरेले रेडियो गुल्मीलाई जानकारी दिनु भयो ।
Home
news
santiput
बाग्लुङको ग्वालीचौर गा.बि.स.मा सञ्चालित लब्दी खोला पहिलो लघुजलबिद्युत परियोजनाको टान्सर्फरमा खराबी आउदा
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment