केही इतिहासकारहरु यस्तो दाबि गर्छन् की राणाकालमा नेपालले भोटसँग युवती बेच्ने अनौपचारिक बाणिज्य सम्झौता गरेको थियो । त्यतिबेला भोटले नेपाललाई नुन र सुन दिन्थ्यो, नेपालले चेली । यस्तो लाजमर्दो इतिहास त्यतिबेला निर्माण भयो जब नेपाल र भोटबीच युद्धका कारण त्यस्तो सम्झौता खारेज भयो । तर नेपाली शासकका दलालहरुले चेलीलाई बेच्न छाडेनन् बरु रुट परिवर्तन भयो, भोटको सट्टा भारत । कुनै सरकारी दस्तावेज त छैन तर ती नै शासकका मुखियाहरु थिए जसले भारतीय कोठीमा नेपाली चेली बेच्न थाले । सायद त्यसकै श्रृङ्खला अझै रोकिएको छैन । हाम्रा लाखौँ चेली भारतीय कोठीमा नारिकय जीवन विताउन बाध्य छन् तै पनि उनिहरुको उद्धारमा राज्यलाई कुनै चाँसो नै छैन । हाम्रा टिभिजर्नालिष्टहरु दिपक बोहरा र प्रदिप बस्नेत भारतको नयाँ दिल्ली स्थित कुख्यात जिबी रोडमा रहेका कोठिमा पुगेर नारकीय जीवन बिताइरहेका नेपाली चेलीको X-clusive कथा व्याथा ल्याएका छन्-Produce by Bikash Thapaliya .
नयाँदिल्ली, जिबि रोड स्थित कोठीमा बेचिएका चेलीको X-clusive story

0 comments:
Post a Comment