आइतबारका छापामा मुख्य खबरहरु

२०७१ भदौ ८ गते ६:४५ मा प्रकाशित

राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले मधेस एक प्रदेशमा मधेसवादी दल लचक भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
राजधानी दैनिकले न्यायाधीश नियुक्ति अनिर्णयको बन्दी बन्दै गएको, प्रचण्ड र बाबुरामबीच एकअर्काबिना चल्नै नसक्ने अवस्थामा रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले कांग्रेस र एमालेमा संविधान विवादमा साझा मत र सहमित, बाढीपहिरोबाट विस्थापित भएकाले सिटामोल पनि नपाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले ठेक्कापट्टा मध्यस्थतामा पूर्वप्रधानन्यायाधीश, चरीको शवमा एमालेको झन्डा, ३६ हजार मिल्दा झन्डा बनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले उपचारखर्च माग्न सभासद्को लर्को लागेको, लाइनमा माधव नेपाल र कृष्ण सिटौला पनि रहेको, नेकपा-माओवादीलाई पनि संविधानसभामा ल्याउने प्रयास भएको, धनगढीमा बाढीको पूर्वसूचनाले धेरैको ज्यान बचेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
1-naya-patrika
2-nagarik
3-rajdhani
4-annpurna
6-gorkhapatra


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment