सदाको काम झै उनी बिहान एघार बजेबाट राति एघार बजेसम्म उनको दैनिक डिउटी पर्दथियो । तर उनी आजको डिउटीजान पाएनन् किनकी उनी सुतेको सुतै भए । भेन्चर ईटिसी कम्पनीमा कार्यरत उनि केबिई कन्ट्र्यक कम्पनीको मातहत बाट काम गर्थे । हाल उनको सब पोस्टमार्टको लागि केबिई कन्त्रयक कम्पनीले लगेको उनको साथि बिनोद राईले बताएका छन ।
उनलाई बिहान डे डिउटिमा काम गर्ने साथिले उठाउनु खोज्दा शरीर चिसो भएको ले उनलाई तत्काल कम्पनीमा खवर गरिएको र कम्पनीले कन्त्रयक कम्पनीलाई बोलाई सब बुझाएको बिनोद बताएका छन । उनी बिबहित रहेको तर उनको हाल नजिकैको छिमेकी नरहेको बिनोदले बताएका छन । हाल उक्त कम्पनीमा पाँच सय नेपाली कार्यरत रहेका छन ।
0 comments:
Post a Comment