मलेशियामा हर्क बहादुरको मृत्यु भएपछी ८ हजार नेपाली आन्दोलित

२०७१ भदौ-७, मलेशिया
--रोजगारिको सिलसिलामा मलेशियाको जोहोर
बारु राज्य अन्तर्गत रहेको जेसिवाई कम्पनीमा शुक्रबार
फेरि एक नेपालीले ज्यान गुमाएका छन । ताप्लेजुंग
स्थाई घर भएका हर्क बहादुर
निरौला बिरामी परेपछी अस्पताल लैजाँदै गर्दा मृत्यु
भएका थिए । बिरामी परेका निरौलालाई
दिनभरी काम लगाएर कम्पनीले अस्पताल समेत
नलागेको र हेलचेक्राईको कारण उनको मृत्यु
भएको त्यहाँ कार्यरत नेपालीहरुले आरोप लगाएका छन् ।
शुक्रबार भएको घटनामा जेसिवाई
कम्पनीप्रति आपत्ति जनाउदै
कम्पनीमा बिमारी परेका नेपाली हर्कबहादुरलाई
राम्रो उपचार नगरेर मारेको भन्दै कम्पनीमा कार्यरत
नेपालीले कम्पनीको कामकाज ठप्प पारेका हुन् ।
हर्कबहादुरले राम्रो उपचार नपाएर ज्यान
गुमाएका निहुँमा नेपालीले कामकाज ठप्प
पारेको बताईएको छ । स्मरणीय कुरा यो छ कि,
सो कम्पनीमा आठ हजार भन्दा धेरै नेपाली श्रमिक
कार्यरत रहेका छन । यसका अलावा भियतनाम,
इन्डोनेशिया, मलायु भने काममा सन्लग्न छन । आज
सो घटनाको बिरोध गर्दै कम्पनीमा कार्यरत नेपालीले
दैनिक कामकाज ठप्प पारी आन्दोलनमा उत्रेका हुन ।
उनीहरुको माग बिमारी हुँदा उपचार राम्रोसँग हुनुपर्ने
कुरा रहेको छ । हालसम्म नेपाली दूतावासले कुनै
पहलका लागि सहयोग नगरेको जेसिवाई
कम्पनीको नेपाली आन्दोलनरत एक सदस्यले बताएका छन
Photo: मलेशियामा हर्क बहादुरको मृत्यु भएपछी ८ हजार
नेपाली आन्दोलित

।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment