केरा खाएर बोक्रा फाल्दै हुनुहुन्छ भने पहिला यी कुरा पढनुहोस

एउटा केरा देनिक रुपमा खाँदा स्वस्थका लागि निकै फाइदाजनक हुन्छ । केरामा भिटामिन, प्रोटिन लगायताक पौष्टिक तत्व पाइन्छ।
केराले अनेकौ रोगबाट पनि बचाउन मानिसलाई बचाउन सक्दछ। केरामा थाइमिन, नियासिन र फोलिड एसिडका रुपमा भिटामिन ए र बी हुन्छ। केरा शक्ति दिने खानेकुरा पनि हो। यसमा २४.७ प्रतिशत कार्बोहाइड्रेड, १.३ प्रतिशत भिटामिन र ६४.३ प्रतिशत पानी हुन्छ ।
तर तपाईलाई थाहा नहुन सक्दछ केरा मात्रै होइन् केराको बोक्रेा पनि उत्तिकै उपयोगी हुन्छ।
यदी तपाई केरा खाएर बोक्रा फाल्ने गर्नु भएको छ यसो नगर्नुस।
हामी तपाईलाई बताउँछौ केराको बोक्राको फाइदा..
१.केराको बोक्रालाई हल्का दबाएर अनुहारमा दल्दा डण्डीफोरको समस्या कम हुन्छ। यसको बोक्राको धुलो बनाएर लगाउँदा अनुहारमा चमक आउँछ।
२.केराको बोक्राले दाँत माझ्दा दाँत चम्किलो हुन्छ ।
३.यदी आँखामा किरा पसेर काट्यो भने केराको बोक्रा पिसेर लगाउँदा आराम मिल्छ।
४.आँखामा थकान महसुस हुँदा केराको बोक्रा आँखामा राख्दा राहत मिल्छ ।
५.छालको झोला, पेटी र जुत्तामा केराको बोक्रा दल्दा चमक आउँछ ।
६.शरीरमा कतै दुखेको छ भने केराको बोक्राको धुलो बनाएर लगाउँदा आराम हुन्छ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment