अनिल खत्री, गुल्मी असोज ४
लोक दोहोरी प्रतिष्ठान नेपाल गुल्मी शाखाले लोक बिधाम गित गाउनेहरुका लागी अडिसन संञ्चालन गरेको गुल्मी लोक तारा को दोस्रो चरण अन्र्तगत सेमी फाइनलको कार्याक्रम शनिवार गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । गुल्मी जिल्लाको बिभिन्न ग्रामीण स्थानमा पहिलो चरण १ सय भन्दा वढीबाट छनोट भएका मध्ये बाट २० जना दोस्रो चरणमा छनोट भएका थिए । छनोट भएका मध्येबाट शनिवार तम्घासमा भएको कार्याक्रममा १०जनाले कार्यक्रममा प्रतिभा देखाएका थिए । १० जना प्रतियोगीहरु मध्येबाट ७ जना छनोट भएको प्रतिष्ठानका सचिव जनक पन्तले बताउनु भयो ।
गुल्मी जिल्लाका बिभिन्न ग्रामीण बस्तीमा रहेका नया प्रतिभालाई अगाडी ल्याउने उदेश्यले लोक बिधामा रहेर कार्यक्रम सुरु गरिएको उक्त कार्याक्रकी संयोजक शिलु भट्टराईले बताउनु भयो । सेमिफाइनर पार गरि फाइनल राउनमा गएका उत्कृष्ट एक जनालाई एल्वम निकालिदिने सचिव पन्तले बताउनु भयो ।
गत वर्ष पनि लोक दोहोरी प्रतिष्ठानले र शैली डिजिटल प्रालिले गुल्मी जिल्लाका बिभिन्न स्थानमा संञ्चालन गरेको शैलि प्रतिभाको अडिसनले उत्कृष्ट २ जना छनोट गरिे आफनै लगानिमा लोक गित म्युजिक भिडियो निमार्ण गरिदिएको पन्तले बताउनु भयो । आफु संग प्रतिभा भएर पनि कुनै अबसर नपाएर आफनो प्रतिभा देखाउन अभिप्रायले हामीले गर्न लागेको कार्यक्रमले लोक संस्कृतीको जगेर्ना र संरक्षण विषेश सहयोग पुग्ने,गाउ घरमा लुकेका प्रतिभा प्रस्फुटन गर्न मद्यत पुग्ने,पुराना सर्जकहरुलाई सम्मान नयाँलाई प्रोत्साहन गर्न मद्दत,लोप हुन लागेका पुराना मौलिक भाकाहरुको संरक्षण गर्न सहयोग ,बजारमा भैरहेको गितको पाईरेसीलाई निर्मूल पार्न सहयोग,सबै संस्कृति र लोक गितको बजार ब्यावस्थापनमा सहयोग पुग्ने लोक दोहोरी प्रतिष्ठान गुल्मी अध्यक्ष खुम बहादुर खत्रीले बताउनु भयो ।
प्रतिष्ठान गुल्मी शाखाले सदरमुकाम तम्घासमा शनिवार समपन्न गरेको कार्याक्रममा लोक दोहोरी प्रतिष्ठान नेपाल गुल्मी शाखाका संस्थापक अध्यक्ष गायक लक्ष्मण खड्काको प्रमुख आथिथ्यतामा रहेको कार्याक्रममा कार्यक्रममा प्रतिष्ठान गुल्मीका सल्लाहाकारहरु श्रीप्रसाद भलामी,भुपाल पोखरेल,प्रेस सललाहाकार जनार्दन घिमिरे,तारा भुसाल,नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल,पत्रकारहरु अनिल खत्री, शिवलाल सुबेदी,टोपलाल अर्याल लगायत कलाकारहरु हरि खत्री,तुलसिंह रनपछाई,पर्वती खत्री,शिलु भट्टराई,लगायत प्रतिष्ठानका कार्यासमितीका पदाधिकारीहरु लगायत सर्बसाधरण,प्रतिसपर्धिहरुको सहभागिता रहेको कार्याक्रमको संञ्चालन समितीका सचिव जनाका पन्तले गरेका चिए भने स्वागत मनतब्य सदस्य टिकाराम पोखरेललेृ गरेका थिए ।

0 comments:
Post a Comment