विनोद गैरे
अर्घाखाँचीको किमडाँडामा आज फेरी वाधको आर्कमणमा परी किमडाँडा गाँजरीका गोपाल वि.ककी ५ वर्षकी छोरी सुजाता वि.क.को ज्यान गएको छ । साझ घरमै खेलीरहेकी सुजातालाई एक्कासी वाघले झम्टेर उनको घाटीको दुबै पट्टी र खुट्टामा गहिरो चोट लागेको छ । घटना स्थलवाट तुरुन्तै सुजातालाई जिल्ला हस्पिटल सन्धिखर्क ल्यईयतापनि उनलाई बचाउन नसकिएको डा. हरुले जानाकारी दिएका छन् । यतिखेर किमडाँडा तथा समग्र अर्घाखाँची जिल्ला तनावग्रत भएको छ । थप जानाकारीको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।


0 comments:
Post a Comment