बाख्रा पालनबाट मासिक २ लाख आम्दानीको लक्ष्य



गुल्मी, भदौं–२७ ।
 काउण्टरको कुर्चीमा वसेर होटल चलाउँदै आएका गुल्मीको रुरु गाविस वडा नम्वर–७ भट्कुवा गाउँका फर्शुराम पौड्याललाई अहिले बाख्रा फममा विहानै देखि गोठाल्याई गरेको देख्न सकिन्छ । 
रिडीको शनराईज होटलका मालिक ४७ वषिय पौड्यालले होटलबाट भन्दा बाख्रा पालनबाट राम्रो आम्दानी देखेर अन्य २ जना साथीहरुलाई समेत शेयर धनी वनाएर गत चैत्र महिना १५ लाखको लागतमा बाख्रा पालन फम खेलेका छन् । फम मालिक पौड्यालले थप सय वटा बाख्रा पालेर मासिक २ लाख रुपैयाँ आम्दानी लिने बताए । त आजको गुल्मी फिचरमा त्यस बाख्रा फममा पुगेर सहकर्मी प्रेम सुनारले तयार पार्नु भएको स्थलगत रेडियो रिर्पोट प्रस्तुत गर्दै छौं, सुनौ................






Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment