सानि वैनि प्रदीप अर्याल हङहङ

"दिदिले मेरो विवशता बुज्ने छिन मेरो भाई आउ को तिहारमा अवस्य आउने छ भनेर आँसु पुछेर चित्तलाई संझाउने केसिस गर्ने छिन् "
मेरी वैनि छैन, वैनी हुदि हो त म कसो गरि संझाउदो हँु उस्लाई ............!
बार बार फ़ोन गर्दि हो भन्दि हो "दाई कैले हिन्नुन्च ?
म त मौन .,!
उ उता बाट बोलिरहने छ भन्नेछ..... मैले याँ माला उने दाई । हो के आफ्फै उने,
टिका किने, ओखर किने, क्यापटोपि पनि किनिछु । आफ्नै पैसाले किनिकिम .....हिहिहि प्याजि रङको छ । आमाले भन्नोको के । हजुरलाई मन पर्च है ? दाई..!
मैले अझ ऐउटो चिज पनि किनिछु, "तो मैले अहिले भन्दिन" स्रपराईज हो के तो त ..! हिहिहिहि उ खुसिले फेरि गदगदाउने छ । भन्ने छ,
मलाई के ल्याई दिनुन्चनि दाई ? उ यति प्रफुल्लित छ, म कसरि भन्दो हुँ उस्लाई "यस्पालि म आउन पाईन बैनि"
बहुतै हिम्मत गरेर गलामा फसेका तिर झिक्दो हु्ँ पैला अनि भन्ने कोसिस गर्दो हुँ वैनि ..,,,वैनि ...... म ...मअर्को .म अर्को ....,...!
उ बुझि हाल्थि फोनैमा रुन थाल्ति ....!
मेरो हात काप्थे होलान । निस्काम हुन्थे होलान । मुलाईल भुईमा झर्थ्यो होला ।
वैनि उता "निष्टुरिलाई दाई भन्दिन" भन्दै विलाप गर्थि होलि .,!
म यहाँ प्रदेशमा,"अर्कों साल आईन भने भनौलि निष्टुरि अैले नभन वैनि"
विलाप गर्दो हुँ !
तिहार मंगलमय शुभकामना !!
मेरा प्यारा आफन्तजन हरुमा र फ़ेसबुक मित्र हरुमा ,!


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment