महेश बोहरा
असार,३०
गुल्मी जिल्लाको पश्चिमी गा.बि.स. अङलुङ वडा न. ६ फेदी निवासी करिब ४० बर्षिय अशोक चन्दको आज बिहान साढे ९ बजे तिर घरबाट घाँस काटन जाने क्रममा भिरबाट लडी अङलुङ खोलामा खस्दा ज्यान गएको छ । करिब ५० मिटर तल खसेका चन्दलाई खोलाले बगाएर १५० मिटर तल पु्याएको थियो । चन्दको घरमा बाबा,आमा ,श्रीमती र २ छोरा रहेका त्यहाँबाट चक्र चन्दले रेडियो गु्ल्मीलाई जानकारी दिनु भयो ।
बाग्लुङको पश्चिमी गा.बि.स. ग्वालीचौरमा बिद्युत अवरुद्ध हुदा स्थानिय बासी मर्कामा
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment