गुल्मी जिल्लाको पश्चिमी क्षेत्र धुर्काटरजस्थलमा बांदर आतंक

महेश बोहरा गुल्मी श्रावण,०८ गुल्मी जिल्लाको पश्चिमी क्षेत्र धुर्काटरजस्थलको वडा नम्बर ७ यस्तै भनभने गा.बि.स.को वडा नम्बर ३ लगायत आसपासको ठाउहरुमा बांदरले दुःख दिन थालेको छ । भरखरै दाना लाग्न थालेको मकै यसरी बादरले खाइदिदा किसानहरु चिन्तित देखिन थालेका छन । स्थानिय गीता बिशुकर्माले भन्नु भयो “बिहानै बादर हर्ने बारीको डिगमा जानु पर्छ, खाना पनि पालो गरी खानु पर्छ, कहिले त भोकभोकै पनि बस्नु परेको छ”। बदरले निकै सताउन थाले पछि बादर लाग्ने क्ष्ँेत्रका किसानहरुले अन्य स्थानिय बासीहरुलाई गुर्हान बाध्य भएका छन।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment