कलमको बाटो नामक छोटो चलचित्रको आज बुटवलको सिद्धबाबा मन्दिर परिसरमा एक कार्यक्रमका विच शुभमुर्हत गरिएको छ ।

युनिक मुभिजको ब्यानरमा निर्माण हुन लागेको जनचेतना मुलक
कलमको बाटो नामक छोटो चलचित्रको आज बुटवलको सिद्धबाबा मन्दिर
परिसरमा एक कार्यक्रमका विच शुभमुर्हत गरिएको छ ।
चलचित्रका लेखन तथा निर्देशक प्रकाश
ढकालको अध्यक्षतामा तथा राष्ट्रिय
कलाकर्मीसंघका केन्द्रिय उपाध्यक्ष बाबुराम
घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले
चलचित्रका विाषयमा धारणा राखेका थिए । सो अवसरमा कलाकार
कुलचन्द्र पुरी, सुजन न्यौपाने, सविन बराल लगायतले
बोल्नु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि घिमिरेले जनचेतनामुकल
चलचित्रको निमार्ण हुनु सकारात्मक भएको बताउनु भयो । उहांले
मनोरञ्जनसंगै जनचेतनामुलक चलचित्र निमार्णमा लाग्न पनि आग्ह
गर्नु भयो ।
सो अवसरमा निर्देशक ढकालले
चलचित्रका विषयमा जानकारी दिदै समाजमा परिर्वतन
ल्याउनकालागि यो चलचित्र निमार्ण गर्न लागेको बताउनु भयो ।
केहिदिनपछि पाल्पा, बुटवल लगायतका स्थानमा चलचित्रको छायांकन
हुने सो अवसरमा जानकारी गराईएको छ ।
चलचित्रमा कलाकारहरु निर्मल शर्मा, सिता ज्ञवाली,
सुनिल न्यौपाने, सविन बराल,कृष्ण बस्नेत,कुलचन्दं पुरी र
राजेश गैरै लगायतले अभिनय गर्ने भएका छन् ।
चलचित्रको छायांकन टंक केसी,सम्पादन विकास
ज्ञवाली, निमाणर््ा नियन्त्रक सुजन न्यौपाने , शव्द
तथा संगीत कृष्ण भट्टराइ र श्रृगार
सुरुचि लामिछानेको रहने बताईएको छ । —



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment