दुम्किवासमा ट्रक एकआपसमा ठोकिएर सडकमै पल्टिदा सवारी आवगमनमा समस्या



कृष्ण बिसी/साउन-१०, नवलपरासी । नवलपरासीको दुम्किवास ५ मा गएराती ट्रक एकआपसमा ठोकिएर सडकमै पल्टिदा सवारी आवगमनमा समस्या भएको छ ।

गएराती २ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा २ ख ४४७५ नवंरको ट्रकलाई सोही दिशाबाट आईरहेको लु १ ख ३२३० नवंरको टयाङकरले ठक्कर दिदा पुन बिपरीत दिशाबाट आईरहेको युपि ५३ बिटी ३०९९ नवंरको ट्रकले उक्त टयाङकरलाई ठक्कर दिएर सडकमै पल्टिदा सवारी आवगमनमा समस्या भएको जिल्ला प्रहरीले जनाएको छ । अहिले एक तर्फीमात्र सडक सुचारु भएको प्रहरीले जनाएको छ । पल्टिएका ट्रक सडकबाट हटाउन चितवनबाट क्रेन बोलाईएको प्रहरीले जनाएको छ ।



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment