नेकपा एमालेको नवौ केन्द्रिय महाधिवेसनमा गुल्मीका तिन नेता लोकप्रीय
अनिल खत्री गुल्मी असार ३१÷नेकपा एमालेको नवौ केन्द्रिय महाधिवेसनमा पछिल्लो मत गणनामा गुल्मीका तिन नेता लोकप्रीय देखिएका छन । नेकपा एमालेका निर्वतमान प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवाली,निर्वतमान केन्द्रिय सदस्य गोकर्णराज विष्ट, र महिला तर्फ अेनेरास्वबियू केन्द्रिय पुर्व अध्यक्ष रामकुमारी झात्रीको लोकप्रीय देखिएका हुन । एमालेको नवौ महाधिवेसनको मत गणना जारी रहदा गुल्मीका तिन नेताहरु लोकप्रिय देखिएका हुन । पुर्व पर्यटन मन्त्री समेत वन्नु भएका ज्ञवाली गुल्मी क्षेत्र नं. २ बाट दुई पटक सभासद वन्नु भएको थियो । नेपालमा चलेको १० वर्षे द्धन्दबाट सान्ती प्रक्रियामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएका नेता ,राजनितीमा निकै लोकप्रिय नेता मानिने ज्ञवाली २०७० सालको संबिधान सभाको निर्वाचनमा भने गुल्मी २ बाट पराजित हुनु भएको थियो । गुल्मीबाट पराजित भए पनि अधिल्लो संबिधान सभामा महत्व पुर्ण भुमिका निर्वाह गरेकाले उहाँलाई मनोनित गरेर भएपनि संबिधान सभामा ल्याउनु पर्ने नेताहरुको भनाई छ ।
नेता ज्ञवाली एमालेको नवौ महाधिवेसनमा ओली पक्षबाट सचिव पदमा मैदानमा आउनु भएको छ । ज्ञवाली यो महाधिवेसनमा धेरै मत ल्याएर लोकप्रिय बन्नु भएको छ । यस्तै निर्वतमान केन्द्रिय सदस्य एबं लोकप्रिय ुपर्व उर्जा मन्त्री वन्नु भएका गोकर्णराज विष्ट गुल्मी बाट दुइृ पटक सभासद बन्नु भएको छ । उहाँ उर्जा मन्त्री बन्दा निकै राम्रा काम गरेर जनता माझ लोकप्रिय वनेका कारण उहाँ पछिल्लो समय यता अन्य पार्टीबाट पनि लोक प्रिय वन्दै आउनु भएको छ । नेता विष्ट एमालेको नवौ महाधिवेसनमा नेपाल पक्षबाट सचिव पलमा मैदानमा आउनु भएको छ । नेता विष्ट यो महाधिवेसनमा धेरै मत ल्याएर लोकप्रिय नेता त्रन्नु भएको छ ।

0 comments:
Post a Comment