गुल्मी फिचरमा सभाषद चन्द्र भण्डारीसंगको कुराकानी सुनौ अडियो सहित

प्रेम सुनार1005361_1383346285240485_855653795_n गुल्मी, असार ३२ । नेपाली कांग्रेसका युवा नेता एवं गुल्मी क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डारीले गुल्मी जिल्लाको विकासका लागि केहि सकरात्मक कुराहरु बाहिर ल्याएका छन् । उनले सालझण्डी तम्घास सडक र जिल्लाका अन्य विकास निर्णण अनि मानिविय उद्धारका क्षेत्रमा केहि काम गरेका छन् । यस संवन्धमा आजको गुल्मी फिचरमा  उनि संग कुराकानी गर्दै छौ  , सुनौं-

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment