"गुल्मीको सान" गुल्मी हो नाम गुल्मेलीकाको सान, रूरू र रेसुङ्गा... हेर्नुस भिडियो



Crbt 01260029517
Prbt 60536372
"गुल्मीको सान" गुल्मी हो नाम गुल्मेलीकाको सान, रूरू र रेसुङ्गा हाम्रो पहिचान...
गल्मी जिल्लाको पर्यटकिय स्थानको वारेमा गुल्मीका बिभिन्न स्थानका पर्यटकिय धार्मिक महत्व बोकेका स्थानको बारेमा गित मार्फत र भिडियो मार्फत चिनाउने उदेश्यले गुल्मी प्राण भन्दा प्यारो हाम्रो गुल्मी लोक गित सार्वजनिक भएको छ । यस गितको म्युजिक भिडियो निमार्ण गर्नको लागी अर्थिक सहयोको आबश्यक पर।ेकोले गुल्मी वासी बिभिन्न ठाउमा रहनु भएका महानुभावलाई गायक पन्थी र चन्द्रले सहयो गरिदिनु हुन आग्रह गर्नुभएको छ । सहयोग गर्ने महानुभावको नाम म्युजिक भिडियो निमार्णको क्रममा राखिने बताइएको छ । 
गुल्मीको पर्यटकिय महत्व बोकेको गितको भिडियो निमार्णमा सहयोग अभियान सुरु गरिएको उक्तगितको लगानी कर्ता शब्द संकलक गायक बाबुराम पन्थीले अग्रह गर्नु भएको छ । गुल्मी जिल्लाको सम्पुर्ण पर्यटकिय , धार्मिक स्थानको बारेमा जानकारी गराउदै लेखिएको निकै मार्मिक लोक गित बजारमा आएको छ । भिडियो निमार्णको लागी गुल्मी जिल्लाका ति पर्यटकिय स्थानमा पुगेर छायाकंन गर्नु भएकोले सो ठाउ पुग्दा ठुलो खर्च लाग्ने भएकाले सहयोग अभियान सुरु गरेको उक्त गित लए तथा गायक रामचन्द्र चन्दले बताउनु भयो सो अभियानमा स्वदेश तथा विदेशमा रहने महानु भावले सहयोग गरिदिनुहु आग्रह गरेका छन । कृपया सहयो गर्ने महानु भाबले जानकारी गराउनुहोला । गुल्मी जिल्लाका बिभिन्न ठाउमा रहनु भएका महानुभावले आफु सक्दो सहयोग गर्नुहुन आग्रह गरिएको छ । गुल्मी जिल्लाको पर्यटकिय स्थानलाई बिश्वभर चिनाउने अभिप्रायले यो अभियान सुरु गरिएको बताइएको छ ।
गुल्मीको बारेमा अरुलाई पनि जानकारी दिनकोलागी सक्दो Share गर्नुहोला ...

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment