मलेसियन एयरको विमान रकेट प्रहार गरी खसालियो, २९५ यात्रुको मृत्यु (भिडियो सहित)

युक्रेन साउन,१ । 
२९५ जना यात्रुसहित उडेको मलेसियन एयरलाइन्सको विमानमा रकेट आक्रमण भएपछी युक्रेनमा दुर्घटना भएको छ । नेदरल्याण्डको आम्सट्रडमबाट क्वालालम्पुर जाँदैगरेको एम एच १७ फ्लाइट नम्बरको बोईङ ७७७ जहाज जहाज रसिया र युक्रेनको सिमा नजिकै खसेको साथै सबै यात्रुको मृत्यु भएको हफिंगटन पोस्टले जनाएको छ ।
समाचार संस्थाका अनुसार उक्त विमानलाई रसियाको सरकारी संयन्त्रले खसालेको दाबी समेत गरेको छ । मलेसियन एयरका एक अधिकारीले पनि उक्त दुर्घटनाको पुष्टि गर्दै छिट्टै आधिकारीक वक्तव्य जारी गर्ने जनाएका छन् । समाचारका अनुसार मलेसियन एयरलाइन्सले आफ्नो ट्वीटरमा एम एच १७ जहाज आम्सट्रडमबाट उडेपछी सम्पर्क विहीन भएको तथा उक्त विमान युक्रेनको आकाशमाथी अन्तिम पटक देखिएको समेत लेखेको छ ।











Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment