प्रेम सुनार
गुल्मी, साउन–९ । छिमेकी जिल्ला बाग्लुङ्गको रिघामा रहेको एनसीएल टावरमा गडवडी आए पछि तिन महिना अघि देखि त्यसका प्रयोग कर्ताहरु मर्कामा परेका छन् ।
रिघा, मल्म र यता गुल्मीको अर्लाङ्गकोट सम्मका एनसीएल मोवाईल प्रयोग कर्ताहरु मर्कामा परेको रिघाबाट मित्र खरेलले बताए । उनले भने–‘ तिन महिना अघि देखि यहाँको एनसीएल मोवाईल सेवा अवरुद्ध हुँद मर्कामा परेका छौं, तत्काल सम्वधित कम्पनीको ध्यान जाओस् । ’


0 comments:
Post a Comment