पोखरामा सेती नदी थुनिंदा २० घर डुवानमा (भिडियोसहित)

पोखरा, श्रावण २ । पोखराको रामघाटस्थित सेती नदी थुनिँदा २० घर डुवानमा परेका छन् । अविरल वर्षाका कारण आज बिहानबाट सेती नदीमा आएको बाढीले सहज निकास नपाएपछि रामघाटकोे सुकुम्बासी बस्ती डुवानमा परेको हो ।

प्रहरी र स्थानीय बासिन्दाले डुवानमा परेकाहरुको उद्धार गरेका छन् । डुवान पीडितहरु स्थानीय विद्यालय र आफन्तको घरमा बसेका छन भने बाढीले केही चौपाया
बगाएको प्रहरीले जनाएको छ । -



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment