चुँङि कर उठाउने निर्णयको ब्यबसायिहरुद्रारा विरोध

मदन पौड्याल पहिलो रेडियो गुल्मी गुल्मीको बलेटक्सारमा चुँङि कर उठाउने निर्णयको ब्यबसायिहरुले विरोध गरेका छन । जिल्ला बिकास समिति गुल्मीले गरेको यो निर्णयको विरोध गर्दै ब्यबसायिहरुले चुङि कर नतिर्ने भयका छन । बलेटक्सारमा बसेको ब्यबसायिको भेलाले जि बि स को निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ। बलेटक्सार ,रानीवास ,चौतारा लगायत क्षेत्रका ब्यबसायी र बजार ब्यवस्थापन समितिको सम्युक्त भेलाले चुङी करको विरोध गरेको हो । जि. वि. सले तत्काल निर्णय फिर्ता नगरे भविस्यमा हुन सक्ने सम्भबित घटनाको जिम्मा स्वम लिनुपर्ने ब्यबसायिले चेतावनी दियका छन । आफुहरु यो निर्णयको विरोधमा रहेको र भेलाले कर नतिर्ने निर्णय गरेको बलेटक्सारका ब्यबसायी तोयनारायण ज्ञवालिले जानकारी दिनुभयो । जि. वि. स गुल्मीले बलेटक्सारमा रानीबास -भन्ज्याङ -रिमुवा जाने सवारि साधनमा प्रत्येक पटक ट्रक बसको रु १०० ,ट्रत्याटरको रु ७५ ,कारको ५० र डोजरमा १५०० उठाउने गरी निर्णय गरेको बताइयको छ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment