गुल्मी जिल्लाको पश्चिमी धुर्कोटरजस्थल,हाडहाडे, वस्तु, लगायत आसपास क्षेत्रमा बिद्युत अवरुद्ध

महेश बोहरा साउन ०३ गुल्मी गुल्मी जिल्लाको पश्चिमी धुर्कोटरजस्थल,हाडहाडे, वस्तु, लगायत आसपास क्षेत्रमा गत ३ दिन देखी पानी परे संगै बिद्युत अवरुद्ध हुदा स्थानिय बासी अध्यारोमा बस्न बाध्य भएका छन । बिद्युत नहुदां मोबाइल फोन चार्ज गर्न, कुटानी पिसानी गर्न र अन्य सञ्चारको पहुंचबाट स्थानिय बासी बञ्चित हुनु परेको छ । यस भन्दा पहिले पनि पटक पटक लाइन नआउने र काटने समस्या रहेको स्थानिय बासीले बताएका छन । बिद्युत नियमित हुन अजै केही दिन लाग्न सक्ने बिद्युत प्राभिकरणले बताएको त्यहांबाट स्थानिय सुरज बिशुकर्माले जानकारी दिनु भयो ।




Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment