नेपाली सेनाद्धारा वम निष्कृय


    प्रेम सुनार
गुल्मी, साउन–१६ । विहिवार गुल्मी सदरमुकाम तम्घासमा भेटिएको सकेट वम सुक्रबार नेपाली सेनाको वम डिस्पोजल टोली निष्कृय पारेको छ । बुटवलबाट आएको सेनाको वम डिस्पोजल टोलीले प्रशासनको रोहवरमा निस्कृय पारेको जिल्ल्ला प्रहरी कार्यालयले जनाएको छ  ।
  जिल्ला कृषि विकास कार्यालय नजिकै स्थानिय कृषक गोकर्ण भुजेलको वारीमा उनले खनेर खाँवो गाड्ने क्रममा उक्त सकेट वम फेला परे पछि  प्रहरीलाई खवर गरिएको थियो । उक्त वम द्धन्द्धकालमा खटिएका सुरुक्षाकर्मीले छाडेर हिडेको आशंका गरिएको छ ।


   


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment