यथार्थ कथा राहात

,


प्रदीप आत्रेय.... हंगकंग 
बिषय बस्तु -: बाडि पहिरो पिडित,

"दैवि प्रकोमा चौतर्फि राहात घोषणा भयेको सुनिन्छ, यातिका राहात कता जान्छ" हज़ुर ? हाम्ले खान नपाको २ दिन भो।
बाढिले सबै जाय जेथा बगायेर दुई दिन देखि भौकभेकै भैतारिदै बाँकेको ऐक परिवार जिल्ला अधिकारिकोमा पुगेर प्रश्न गरे।
"हैन ४/४ पटक हेलिकॉप्टर पठाये, सबैलाई २/२ पुरियाँ चाउचाउ पनि पठायेको हो" 
'मौक़ा यहि हो नभन्नुस न तपाई हरु ,!!भरपेट खान दसै आउदै छ नि,
दिनभरि प्रभाबित क्षेत्र अनुगमनको लागि हेलिकॉप्टर उड्या उड्यै छ । राहात मिलेन नभन्नुस हेर्नुस, जिल्ला अधिकारि बेस्मरि कड्कीये ।
हुस्सु लागेको बेला दिनभरि हेटिकप्टर ऊडाऐर न केहि देख्छ? न कतै बस्न सक्छ? बरु हामि बाढिबाट बाँच्चेका लाई भरपेट खाने ब्यवस्था मिलायेको भये हुन्थ्यो नि हजुर, फेरि ४ प्याकेट चाउचाउ बोकेर चार पटक हेलिकॉप्टर पठाउनु भो, ऐकै खेपमा अलि हुनि गरेर पठायेको भये हुन्थेन र? हजुर,
बाढि पिडित ले आँसु झार्दै भाव बिभोर भयेर भने,!
हैन तिमि हरु को हँ यहाँ मलाई सिकाउने ?
तिमिलाई मात्र चाईएको छ राहात?
के अरुलाई बिप्पतै परेको छैन ...के ताला हो हँ तिमिहरुको ?.,अधिकारि अलि उच श्वरले वम्किए र वोले।!
(डरले थुरुरुरु) "हैन महास़य हाम्लाई भन्दा विप्पत अरुलाई नि परेको छ र" बाढि पिडित ले डरभरि त्रास स्वरले जिज्ञासा राखे,!
कस्ता कुरा गर्चौ,"यो हेलिकॉप्टर कम्पनि छनि,
यिनि हरुको सिजन यहि हो" अरु बेला बिचरा हरु हावा खान नि पाउदैनन ।
'अवतरण गर्न नसकेनि आकासमा उड़ाई राखे घण्टाको ढाई दुईलाख उन्ले कमाउछन्' त्यो राहात हैन ?
चाउचाउ,चना भुजा वालेको पनि सिजन यहि हो। उता लत्ता कपड़ा वाले भये । मेडिकल वाले,
सबै मिलेर गरे उता उनिहरुलाई राहत, यता हाम्लाई तपाई हरुलाई नि अलिअलि राहात हुने हो । आत्तेर हुन्च ?
सबैको हेर्न परे परेन ?
परो परो हजुर,
लाखौ लाखका हेलिकॉप्टर कम्पनि बन्द होउन भन्ने सेचोको हो तपाई हरुले ?(टेवल ठोके)
हैन हैन हजुर,(त्राईमाम)
चना भुजा लत्ता कपडेवाला सबै सखाप होउन, भन्ने सोच्नु भाको तपाई हरु ?
हैन हैन हजुर, धरो धर्म हैन हजुर,
ल भन्नुस तपाईहरु उल्लुकि म उल्लु ?
हामि उल्लु हजुर,,माफ़ पाउ, "हे दया निदान यो हाम्रो ठुलो भुल हो"
अव फेरि यसरि राहात भन्दै आउने कि
नआउने ?
हे कृपा निदान हजुरको आज्ञा शिरोपरि छ।
हजुरलाई कहिले कष्ट दिने छैनौ,महाराज,!
फाल्तु फाल्नु बोल्दा हैन भागजाओ साले यहाँ बाट !!!

लगत्तै,,अधिकारि ले काठमाडौं फ़ोन गरेर जिल्लाको अवस्था सामान्य भैसकेको बताये !

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment