तम्घासको तीज धमाका ( फोटो फिचर )


प्रेम सुनार
गुल्मी, भदौं–१२ । हरितालिका तीजको अवसमा  सदरमुकाम तम्घासको चिदीचौरमा तीज गीत नाचको धमका  साँझ अवेर सम्म  चलेको  छ । केहि पाका महिलाहरुमा तीज गीतको मौलिकता र नाच भद्र भए पनि  युवा युवती रत्यौंली पारामा संगै नाच्ने क्रम झन बढेको पाईयो ।

हेरौं तस्वीरमा केहि झलकहरु 






















Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment