लुम्छाको ऋषि पञ्चमी रौनक (अडियो र फोटो फिचर )



  प्रेम सुनार
गुल्मी, भदौं–१५ । गए राती उज्याले हुने पख सम्म ऋषि पञ्चमीको  तीज गीत रौनक ठाउँ ठाउमा थियो । त्यसमा पनि गुल्मीको गौडाकोट देखि वलेटक्सार सम्मको ऋषि पञ्चमी विशेष कार्यक्रम जिल्लामा सदियौं देखि कहलाउँदै आएको छ । वलेटक्सारको चौतारा, श्रृङ्गा, लुम्छा, भेडुवा र गौडाकोटको तीज गीत कार्यक्रम हेर्न सदरमुकाम तम्घास लगायत क्षेत्र नम्वर २ का अधिकांस मानिसहरु पुगेका थिए ।
  यस पालिको ऋषि पञ्चमीमा हर्दिनेटा ८ को नवज्योति महिला समुहले सरस्वती माध्यामिक विद्यालय भेडुवामा  खुल्ला तीज गीत प्रतियोगिता भव्य रुपमा सम्पन्न ग¥यो । हर्दिनेटाको लुम्छामा मनाईने ऋषि पञ्चमी तीज विशेष कार्यक्रम त परापुर्वकाल देखि चर्चामा रहँदै आएको छ । यसर्थ हामीले आजको गुल्मी फिचरमा त्यस लुम्छा वजारको तीज गीतका  केहि झलकहरु प्रस्तुत गरेका छौं ।


 सुनौ अडियो र हेरौं केहि तस्वीरहरु तल छ 























Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment