सानिमा हाइड्रोपावरको पावरहाउस पुरै डुब्यो (तस्विर सहित


 image

सिन्धुपाल्चोक, १७ साउन, 

सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले 

भोटेकोशी र सुनकोशी नदी 


६ किलोमिटर माथि रहेको सानिमा 

हाइड्रोपावरको पावरहाउस यतिबेला पुरै 

डुबानमा परेको छ । 

विहान करिब ३ बजे गएको पहिरोले नदी नै थुनिएको करिब ८ घण्टापछि ६ किलोमिटर माथिसम्म 

पानी जमेर वरपरका बस्ती डुबानमा परेका हुन् । पानीको सतह बढ्दै गएकोले वरपरका बस्ती 

जोखिममा पर्दै गएका छन् भने पानी खोलिएपछि पहिरो भन्दा तलको बस्तीलाई पनि ठूलो क्षति 

हुने 

अनुमान गरिएको छ । प्रति सेकेण्ड १५० क्युसेकको गतिमा बगेको भोटेकोशीको पानीले निस्कासन 

नपाउँदा पानीको सतह तिब्र गतिमा बढि रहेको छ । गृहमन्त्रालयको निर्देशनमा सेना र प्रहरीले 


हेलिकोप्टरबाट ब्लाष्ट गराई पहिरो खोल्ने प्रयास गरिरहे पनि सम्भव हुन सकेको छैन । पहिरो 

ब्लाष्ट गरेर एकैपटक खोलिए पहिरो मुनिको नदी किनारको बस्ती झन जोखिममा पर्ने देखिएको छ 









Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment