५ भदौं, काठमाडौं । एसीसी यू-१६ प्रिमियर लिगमा उपाधि विजेता बनेका नेपाली क्रिकेटरको टोली काठमाडौं आइपुगेको छ ।
क्रिकेटरहरुलाई राखेपका सदस्यसचिव युवराज लामा सहितका अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
नेपाली टोलीले मलेसियालाई पराजित गर्दै पहिलो पटक एसीसी अन्डर-१६ पि्रमियर लिगको उपाधि जित्न सफल भएको हो ।
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment