बस दुर्घटनामा ७ जना घाईते फोटो फीचर सहित


कृष्णनगर देखि बुटवल तर्फ जादै गर्दा लु. १ ख ३७०४ नं.को बस सैनामैना नगरपालिका –८, कलौनीमा दुर्घटना भएको छ ।
उक्त गाडीमा सभार बुटवल, नयागाउका नारायण भट्टराई, ईमिलिया कपिलबस्तुकी सन्ध्या पोख्ररेल, ठाडा–७, अर्घाखाचीका भेषराज बेल्वासे, मोतिपुर मोर्मीकी अमृता थारु, परासी –३की मिनु अधिकारी, डाईभर टोल बुटवलकी, मुना के.सी., कालीका नगरकी सन्ध्या अग्रहरी घाईते भएका छन् घाईतेहरु सबैकोे लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको छ ।








Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment