२५ साउन, काठमाडौं । अमेरिकी सरकारले एक महिनाअघि नेपाली सेनालाई उपहारका रुपमा दिएको बेलिब्रिज सुनकोसी नदीमा लगाइने भएको छ । अमेरिकाले एक्रो कम्पनीमा निर्मित तीनवटा बेलिब्रिज सेनालाई दिएको थियो ।
त्यसमा भरतपुर, सिमरा र थानकोटस्थित व्यारेकमा एउटाएउटा भण्डारण गरिएको थियो । ६० टनसम्मको भारी बोकेर सवारी गुड्न सक्ने क्षमताको थानकोटमा भएको बेलिब्रिज सुनकोसीमा राख्न लागिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
सेनाले खोल्न सुरु गरेको बैकल्पिक मार्गको तौथली खोलादेखि बाह्रबिसे जोड्ने स्थानमा रहेको सुनकोसीमा बेलिबि्रज राखेपछि सडकले अरनिको राजमार्गको बाह्रबिसे, खण्डलाई जोड्ने छ । नेपाली सेनाको इन्जिनियरिङ महानिर्देशनालयका सहायक रथी उद्वव विष्टका अनुसार वैकल्पिक मार्ग पूरा गरी पुलसमेत राख्नका लागि एक महिना लाग्नेछ ।

0 comments:
Post a Comment