बलेटक्सार बजारमा निकालिने गाईजात्राको तयारी पुरा



ज्ञवा संचार साउन २५ । 
भोलि गुल्मीको ज्ञवा क्षेत्रस्थित बलेटक्सार बजारमा निकालिने गाईजात्राको तयारी पुरा भएको त्यहाँबाट स्थानिय युवा कमल श्रेष्ठले जानकारी गराउनु भएको छ । यस क्षेत्रका नेवार समुदायले आफ्नो सस्कृति जगेर्ना गर्नुुपर्छ, कला–संस्कृति–भेष–भुषालाई लोपहुन दिनुहुन्न भन्नेमा सचेत देखिन्छन् । यस क्षेत्रको बलेटक्सार बजारसँगै बलेचौर, रानीवास, रिडी आदि स्थानमा पनि नेवारी समुदायवीच लाखे नाच, गाईजात्रा, भोटेजात्रा आदि परम्परागत झाँकीहरु प्रदर्शन गर्ने प्रथा कायम छ |
तस्विरमा परम्परागत रुपमा बलेटक्सारमा निकालिने गाइको दृश्य । तस्विर कमल श्रेष्ठ ।
Photo: बलेटक्सार बजारमा निकालिने गाईजात्राको तयारी पुरा

ज्ञवा संचार साउन २५ । भोलि गुल्मीको ज्ञवा क्षेत्रस्थित बलेटक्सार बजारमा निकालिने गाईजात्राको तयारी पुरा भएको त्यहाँबाट स्थानिय युवा कमल श्रेष्ठले जानकारी गराउनु भएको छ । यस क्षेत्रका नेवार समुदायले आफ्नो सस्कृति जगेर्ना गर्नुुपर्छ, कला–संस्कृति–भेष–भुषालाई लोपहुन दिनुहुन्न भन्नेमा सचेत देखिन्छन् । यस क्षेत्रको बलेटक्सार बजारसँगै बलेचौर, रानीवास, रिडी आदि स्थानमा पनि नेवारी समुदायवीच लाखे नाच, गाईजात्रा, भोटेजात्रा आदि परम्परागत झाँकीहरु प्रदर्शन गर्ने प्रथा कायम छ |
तस्विरमा परम्परागत रुपमा बलेटक्सारमा निकालिने गाइको दृश्य । तस्विर कमल श्रेष्ठ ।


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment