प्रदीप आत्रेय
देशको कुल जनसंख्याको आधा भन्दा बढि जनसंख्या कुनै न कुनै रोग बाट पिडित छन्। सिटामोल को जोहो
नभयेर पिडा खटायेर तड्पिने हरु छन्। अस्पताल पुर्याउदा पुर्याउदै बिचमै मारिने हरु छन् । राम्रो अस्पताल
नभयेर
उपचार नपाउने त सबै नेपालि हुन।
कहिले राणा, पन्चे, बहुदल, माओबादि ज्यादति कहिले के कहिले के सधै राज्यद्वारा प्रताणित र निमुखा हुन
नेपालि हरु,
कोहि बिदेशमा पिडित छन् कोहि देशमै पिडित छन्। तर आज_
तिनै आमा जस्को छोरों अस्ति मात्र रातों बाकसंमा नेपाल ल्याईयो,
तिनै बाउ जो क्यान्सर ले ३ महिना पछि मर्दै छन्।
तिनै युबक जो अरव लगायत अन्य बिदेशि भुमिमा रंगत लाई पसिना बनायेर बगाई रहेका छन्।
तिनै बाल बालिका जस्ले उचित ख़ानपान शिक्षा दिक्षा पा़येका छैनन,
तिनै सुत्केरि जो हिजो आफुमात्र बाचिन,
ति सुनकोसि पिडित जो सर्वस्व गुमायेर प्राण दान पाये । तिनै तिनै हरुहुन, हामिहरु हौ र म हुँ नेपालि,।
यि यावत पिडामा कसैले सितल मलम लगायेन। प्रकृतिले प्राण भरिदियो।
आदि पेट खायेर बाँचे, बनस्पति सरह उमेरले हुर्के। घामले पाकेर बुडा भयेर मरे। कोहि कालगतिले मरे।
हैजाले
मने,झाड़ापखाला आउ सर्पले टोकेर मरे। ढिस्काले पुरियेर,ऋण च्यापियेर चाउरियेर त कति मरे मरे।
एउटा यस्तो राष्ट्र नायक जन्मेन,
जसले संपुर्ण नेपालि हरुलाई सरकारको गुलियो स्वाद चखाउन सकोस। फुक्क फुलेको सरकारको सुगन्धित
मनोरम स्वाद आहा !!
हुनत मनमोहनले केहि गरेर गये।
जिवनको पछिल्लो बेतमा जे दिन सक्थे त्यहि दिऐर गये ।
कणालिका एक बृद ले भनेका थियेरे,सरकारले नुनको जोहो गराई िदयेर मुख नुनिलो गराई दियों । अव छिट्टै
गुलियो पनि गराई दियोस ।
सरकार कमज़ोर धरातल मा उभियेको छ भन्ने चाल मनमोहन ले अदालतको आदेसबाट बाट पाये, जुनबेला
ढिलो भैसकेको थियो ।
मनमोहनले थालनि गरेको सामाजिक सुरक्षा भत्ता अहिले आयेर धेरै परिवारको आम्दानिको श्रोत त भयो
भयो बृद बृदा,अपाङ्ग,एकल महिलाहरु सम्मानित पनि भये। तर सिङ्गो बेरोज़गार युवा पङ्तिलाई पलायन
हुन यस्ले थप टेवा पुर्यायो ।
झन्डै ४०/५० लाख नेपालिले काम गर्ने भारतमा नेपालिले कमायेर बचाउनेर नेपाल भित्राउने मासिक हज़ार
रुपैया हो कतिको त त्यहि पनि हैन।
खुमे र गोबिन्दे जस्ता सयौ भष्टचारी हरुले अरवौ खर्बौ भष्टचार गर्ने पैसो बेरोज़गार युवा भनेर प्रति परिवार
ऐक जना लाई प्रदान गर्न हात कमाये कमाये बुडाले। यै कुरामा चुके ।
अहिले को दुनिया नगद ले चल्छ।
नगद कमाउने लालच ले कति चेलि भारतमा बेचिये। अरु देसमा पनि पनि बेचिये ।
गाउ मात्रि सुन्य भये ।
कणालि सदैव अन्सनरत छ । भोकै नाङ्गै छ ।त्यस ठाउका जन्ता लाई आकास छ भन्ुर सरकार छ भन्नुमा
आकासमा सितल हुन्छन् ।
ऐक सर्को पानि परेर गला भिजाउने त्यहि,
सबै परिबारलाई घरै सित बगाउने पानि पार्ने पनि त्यहि।
काठमाडौमा गल्लि बिरियेको छैन। Ngo, INGO भनेर जागिर खानेको तडक भड़क मन्त्रि को भन्द कम छैन।
कर्णालीले भोकभोकै सुत्ने तयारि गरिरदा, NGO,INGO, का जागीरें हरु काठमाडौमा अपच हुनजरि खायेर
बमन गर्दै हुन्छ्न्।
कर्णालीका जन्ताको बन्डा खायेर देशि विदेशि रातारात मालामाल भए। सहरिया गरिव गाडिमा घुम्न थाले।
तर कर्णालीले कहिले खान पाउ भन्ने आन्दोलन गरेन।
देशका युवालाई सन्दि गरेर बेचे।
भारत ले कारगिलमा लडायेर मारो । विर्टिस ले फोकल्यान्डको टापु सम्म पुर्यायो ।
रवरको मान्छेलाई झै गराईयो । युद्दमा तोपको अगाडि उभ्यायेर बहादुरको संझा भिराईयो।
शिर भेदन भयेर कतिको सनाखत भयेन । फिरङ्गिले तिनका परिवारलाई राहात त के सहादतको सामान्य
जानकारि सम्म दियेन।
पछि राजाले राणा बाट जोकिन जन्ता गुहारें,
राजा मुक्त भये फेरि दल लाई थुनेदिए।
नेपालि जन्ता कमिला जस्ता पौरखि हुन।
बापति र चाण्डाल नेता भयेर निक्ले,। कतिले देशलाई सिङ्गापुर गराउछौ भने कतिले स्विजरल्याण्ड भने कठै
नेपालिको चित्त भ्रान्ती भयो लोभले बत्तिको पुतलि भये।
आख़िर देश कतिबेला ईराक़,अफ़ग़ान र कतिबेला उत्तर कोरिया भयो।
काठमाडौं आउने गाड़ि भाड़ा नहुने हरु हवेलिमा बिराजमान भये।
देसको छात्र बृतिबाट अध्यनगरेका कोहि बिदेस पलायन भये
कोहि बिदेशि दलाल संग मिलेर देस लुटे।
कति धैर्य छन् नेपालि,कति लगनसिल,सहनसिल छन् ।
प्रत्येक लाई ऐकएक गरेर जाँचेर हेर कति दयाबान छन् कोमल छन्।
लगाम बिना पनि आफै कति गरेर देखाये।
अस्पताल, बिद्यालय,मठमन्दिर पाटि पौवा चौपारि पोखरि कति बनाये कति।
हरेकमा दान गर्ने क्षमता छ ,
यावत हुँदा हुदै अहिले पनि ऐउटा भाग्यमानि नेपालि जो नेपालि भयेर पनि सात दसक भन्दा बाचिसकेको छ ।
उनै देसका प्रधान मन्त्रि हुन । उनैलाई सिग्र
स्वास्थ्य लाभको कामना र जन्म दिनको सुभकामना दिने होडबाजी छ । हरकोहि नेपालिको प्रमुख
प्रथामिकतामा उनैको स्वास्थ्यको चिन्ता छ यहि हो असलि नेपालिको पहिचान ।
हाम्रा प्रधानमंत्री लाई जन्मदिन एवं सिग्र स्वास्थ्य लाभको मेरो पनि हार्दिक शुभकामना ।

0 comments:
Post a Comment