फेवाताल किनारको रेस्टुरेन्ट पहिरोले पुर्‍यो, ३ को मृत्यु

२०७१ भदौ ९ गते 
kaski-2
९ भदौ, कास्की । पोखरा फेवातालपारिको किनारमा रहेको टिपिकल रेस्टुरेन्ट पहिरोले पुरेको छ । रेस्टुरेन्ट पुरिँदा त्यहाँ कार्यरत तीन जना कामदारको मृत्यु भएको छ ।
अर्का एक भने वेपत्ता छन् ।  प्रहरीसहितको टोलीले उद्धारका क्रममा ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर र धादिङका राम मगरको शव भेटिएको छ । रामेछापका भुवन मगर  भने वेपत्ता छन् ।
राति करिब २ बजेतिरको पहिरो गएको सोही पहिरोले रेस्टुरेन्टलाई बगाएको हो ।
kasiki-1
kaski-3तस्वीरः सुदर्शन रञ्जित


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment