बाग्लुङ जिल्ला तम्ग्राम गा. बि. स. घर भई बिगत छ बर्ष देखी साउदी अरबको Khalai s.al sharani भन्ने कम्पनी Haupof U.G.T project मा हेल्परको काम गर्दै आएका हरी बहादुर थापा मगर
नियमित रुपमा ड्युटी जाने क्रममा गत 30july सन 2014 बिहान कारीब सात बजे आफ्नै कम्पनी को गाडी सडक दुर्घटनामा परी सिकिस्त घाइते (टाउको फुटेको) हुनुभएको छ भन्ने खबर साउदी अरब स्थित कार्यरत जित बहादुर बि. क. मोबाइल नम्बर 00966580323722 खबर गर्नु भएकोले र स्वयम जित बहादुरले पटक पटक दुताबासको नम्बर मा फोन गर्न खोज्दा संपर्क हुन नसकेकोले पनि यहाँको जानकारीको साथमा उस्को @ हरी बहादुर थापा मगर उचित उपचार लगायत सम्पूर्ण आबश्यक कानुनी कारबाहीको लागि पहल गरिदिनुहुन अनुरोध गर्दछु ।
ब्लगर महोदय साउदी अरबमा सडक दुर्घटनामा परी जिबन र मरणको दोसाँधमा एक नेपाली !! शिर्षकको समाचार हजुरले मेरो ब्लग @ http://nayayatri.blogspot.com/2014/08/blog-post_3.html बाट कपि गरेर पोस्ट गर्नु भएको रहेछ, तर ब्लग को नियम अनुसार कपी गरिएको श्रोत खुलाइदिनुहुन अनुरोध गर्दछु ।
ReplyDelete