रामकृष्ण कंडेल गुल्मी साउन १७।-
गुल्मी बिरबास १ बाख्रे र बिरबास २ रिमिका केहि ठाउमा रहेको सामुदायिक बिद्युत बिगत एक महिना देखि अनियमित र अस्तव्यस्त भएको छ यस अघि देखि नै बारम्बार यस्तो समस्या दोहोरिरहेको छ। स्थानिय बासिन्दा भन्छन् सामुदायिक बिद्युत समिति छ समिति ले प्राबिधिक पनि राखेको छ तर लाइन छैन कसको कमजोरि हो यहाँ यो गम्भिर प्रश्न छ ? समिति के का लागि बनाइएको हो ? स्थानिय प्राबिधिकले मर्मत गर्न नसक्ने भए उपल्लो निकाय पनी त होला यसमा सम्बन्धित निकायको त्यति चासो देखिएन भन्छन सेवाग्राहिले । वारिपारिको गाउमा झिलिमिलि र आफ्नो गाउ अन्धकारमय देख्दा स्थानियबासिन्दा आक्रोसित बनेका छन्। यहाँ २ वटा कुटानि पिसानि मिल एउटा दुध संकलन केन्द्र पनि छन् बेला बेलामा बिद्युत अनियमित भएकै कारण आफ्नो व्यबसाय चौपट भयो भन्नुहुन्छ कुटानि पिसानि मिल सञ्चालक ताम बहादुर राना त्यसै गरि दुध संकलन पछि चाहिने चिस्यानको अभाबले आफुहरुले कडा मेहनतका साथ उत्पादन गरेको दुध फाल्नु समेत परेको पिडा सुनाउनुहुन्छ कृषक लक्ष्मण प्रसाद कडेल तेसो त बेला बेलामा बिद्युत पाबर अनियन्त्रित रुपमा आवश्यकता भन्दा बढि आएर घरमा रहेका टेलिभिजन, रेडियो, सिएफेल , बल्ब मेवाइलका चार्जर पड्किन्छन् यसको क्षति पूर्ति कसले बेहोर्छ भन्ने गुनासो गर्छान स्थानिय सेवाग्राहि। कुरा जे होस सम्बन्धित निकायले समयमै ध्यान पुर्याएर जनतालाइ बत्ति मुनीको अध्यारो बाट हटाउनु पर्छ यसका लागि दिर्घकालिन समाधानको खोजि गर्नु पर्ने अहिलेको आबश्यकता देखिन्छ।

0 comments:
Post a Comment