aama bato herdai holin adiuo song



सन्ध्या आचार्य र दिपेन्द्र हमाल ‘दीपित’को संयुक्त कोशेली ३ जनाको शब्द, ३ जनाकै संगीतमा नेपाली मौलिक र पृथक, रोजगारको शिलशिलामा विदेशमा रहेका नेपाली दाजुभाईहरु दशैँमा घर आउन नपाउँदाको दुःख समेटिएको दशैँ विशेष प्रस्तुती आमा बाटो हेर्दै होलिन्
यो दशैँमा घर आउँदा मेरा साथीभाई
मेरै झल्को आउँदो होला मेरी आमालाईा
आमा बाटो हेर्दै होलिन्
दशैँको टिका सुक्दा जमरा ओईलाउँदा, परदेशी यो छोरो सम्झि सुँक्सुँक गर्दै रोलिन्
शब्दः धनराज वास्तविक र रमेश हमाल
शब्द संयोजनः दिपेन्द्र हमाल ‘दीपित’
संगीतः 
सन्ध्या आचार्य, दिपेन्द्र हमाल ‘दीपित’ र रमेश हमाल
संगीत संयोजन/स्वरः सुरेश शाही
CRBT: 0160031250
PRBT: 60538067
UTL: 77323777



Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment