पिपलधारा चौतारीले एबुलेन्स संचालन गर्ने

Displaying Pipal Dhara Logo.jpg
 बिक्रम खड्का/गुल्मी असोज  गते  गुल्मी जिल्लाको पिपलधाराबाटविदेशीएका युवाहरुले आफ्नो गांउको विकास निमार्णका लागि सहयोग गर्नअभियान संचालन गरेका छन्  सामाजिक संजालको प्रयोगबाट उनिहरुलेपिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गठन गरेर गांउको विकासकालागि सामुहिक पहल थालेका छन्  रोजगारी अध्ययन लगायतकाशिलशिलामा विदेशीका युवाहरु संगठित भएर अभियान संचालन गरेका छन् जिल्ला प्रशासन कार्यालय गुल्मीमा संस्था दर्ता गरेर उनिहरुले गांविसबाटविभिन्न मुलुकमा छरिएर रेहका युवाहरु संगठित गरेका छन्  भारतमलेसिया,दुवईसाउदी ,कोरिया,जापान लगायतका मुलुकमा रहेका झण्डै सय जनायुवाहरु संगठित भएर अभिायन संचालन गरेका हुन्  बाबुराम थापाकोसंयोजकत्वमा रहेको २५ सदस्यी मुल समिति  प्रतेक देशमा उपशाखा तथासंयोजकहरु तय गरेर उनिहरुले आर्थिक संकलन समेत गरेका छन्  उनिहरुलेसबै हिसाबले पछि परेको गाविसमा भोतिक पुर्वाधार निमार्णशिक्षास्वास्थ्यसमाजिक चेतना जगाउने कार्यक्रमहरु संचालनको तयारी गरेका छन् गाविसमा तत्काल स्वाथ्य उपचार नपाएर सर्बसाधाराणहरुको मृत्यु भएकोविगतको तितो अनुभवको सम्झर्दै उनिहरुले एम्बुलेन्श संचालनका लागि रकमसंकलन गरेका छन्  उनिहरुले केहि दिनभित्रै करिब  लाख रकम संकलनगरिसकेको  बाकी रकमका लागि पनि स्रोतहरुको खोजि भैरहेको पिपलधाराविश्व संजालका महासचिव कृष्ण खनालले जानकारी दिनु भयो  त्यसैगरिगणेशमावी मा लाइृब्रेइरी संचालनआगामी दशैमा विभिन्न कार्यक्रमहरुसंचालन लगातका कार्यक्रमहरु पनि अघि बढाएका छन्  गत बर्षको एसएलसीपरिक्षामा उर्तिर्ण विद्यार्थीहरुलाई सम्मानको कार्यक्रम तय गरेका छन् उनिहरुले गाविसको विकास निमार्णका लागि स्थानिय राजनितिक दलहरुकोध्यानाकर्षण गराउनुका साथै आफ्नो गाृंको विकासका लागि सबै पक्षकोएकताका लागि पहल गर्ने समेत जनाएका छन् 


Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment