प्रेम सुनार
गुल्मी असोज–२५ । गुल्मी क्षेत्र नम्वर ३ को अर्जै र यता क्षेत्र नम्वर २ को सेउवास्थित जोगिथुम कोटको सराएँ नाच पहिलै देखि निकै कहलाउँदै आएको छ । प्रत्येक वर्ष दशैंको पुर्णीमाको दिन अपार भिड लाग्ने जोगिथुमको सराएँ नाच यस पालि झन भिड बढ्यो । भिड बढ्नुको कारण थियो यसपालि त्यस कोटको छत्र मन्दिर भित्र दैवि शक्तीका रुपमा त्रिशुल उत्पन्न भएको कुरा त्यहाँका पुजारीहरुले सार्वजानिक गरे । हेरौं केहि तस्वीर
0 comments:
Post a Comment