मलेशिया , २३ आश्विन , मलेशिया जोहोर बाहरू स्थित आटा कम्पनीमा कायर्रत बिनामारे ७ बाग्लुङ्का जंग बहादुर दर्जी नाम गरेका र फेसबुक प्रोफाइल नाम आयन सोनाम र गणेश सोनाम गरेका गत अगस्त २५ तारीख साथिहरुको १२००० आर एम लिएर फरार भएका छन अनि सोही मलेशियाकी सिटी इस्लाम नाम गरेकी एक युवतीसँग बिहे गर्छु भन्दै छुट्टै कोठा लिएर बस्दै आएका थिए सोही युवतीको २००० आर एम चोरेर ८ महिनाको गर्भवती बनाएर हाल फरार छन । निजलाई देख्नुहुनेले यो नम्बरमा नाम सुमन वि.क नम्बर (+६०११२६७३७६७८ सम्पर्क गरिदिनुहुन बिनम्र अनुरोध छ धन्यवाद । 

0 comments:
Post a Comment